NEWS & EVENTS

2015-04-09

रक्तदान, जीवनदान स्मरण बचत तथा ऋण सहकारी संस्थाद्वारा आयोजित बृहत कार्यक्रम निम्न स्थान, मिती र समयमा हुने भएकोले सम्पूर्ण शेयर सदस्य एंव शुभचिन्तकहरुमा हार्दिक निमन्त्रणा गरिन्छ । कार्यक्रम ः स्थान ः २०७१ चैत्र २८ गते, शनिबार विजय स्मारक उ.मा.वि. बिहान १०ः०० बजे डिल्लीबजार, काठमान्डौ इच्छुक रक्तदाताहरुले समयमानै उपस्थित भई रक्तदा गरिदिनुहुन अनुरोध गरिन्छ ।
Read More

ABOUT SMARAN SAVING AND CERDIT COOPERATIVE LIMITED


परिचय (Introduction)
सहकारी ऐन २०४८ अन्तर्गत २०६५/११/१५ गते डिभिजन सहकारी कार्यालय काठमाडौमा दर्ता नं. २०९४ मा दर्ता तथा स्थायी लेखा नं. ३०३५३८४२४ मा आवद्ध भई काठमाण्डौ जिल्ला का.म.पा. वडा नं. ३२ डिल्लीबजारमा स्मरण बचत तथा ऋण सहकारी संस्थाको स्थापना गरिएको हो । 

दुर दृष्टि (Vision)
वित्तिय क्षेत्रको माध्याम बाट सेवा पुग्न नसकेका न्युन आय तथा मध्यम बर्गीय जनसमुदायहरुलाई नियमित भरपर्दो तथा सदस्य केन्द्रित बित्तीय प्रवाह गदै सदस्यको दिगो विकासमा टेवा पु्याउनु र विश्वासिलो तथा भरपर्दो वित्तीय संस्थाको रुपमा स्थापीत गरी सहकारीको मूल्य मान्यता र सिद्धान्तमा रही धेरै भन्दा धेरै व्यक्तिहरुलाई छिटो छरीतो वित्तीय सेवा पुर्याउने । 

 

Read More

Deposit Scheme

आबधिक बचत योजना (FD)

यस योजना अन्तर्गत कम्तीमा रु. १०,०००।– (दश हजार) बाट दशले गुणा जाने रकम जति पनि राख्न सकिने छ । जसमा अवधि किटान गरी जम्मा गरिने छ । सो अवधि समाप्त पछि मात्र सबै साँवा व्याज एकमुष्ठ रकम फिर्ता गरिनेछ । अवधि अनुसार निम्नानुसार व्याजदर निर्धारण गरिएको छ ।

Read More

क्रमिक बचत (KSA)

यस बचत योजना अन्तर्गत संस्थामा आबद्ध सदस्यहरुल प्रत्येक महिनाको ७ गते भित्र अनिवार्य रुपमा १० बर्ष सम्म नियमित मासिक रु.२००।– जम्मा गर्नु पर्ने छ । यस खातामा १३ % ब्याज प्रदान गरी खाता खोलेको १० बर्ष पछि सम्पूर्ण रकम फिर्ता गरीने छ । समयाबधि अगाडी बचत फिर्ता गर्न चाहेमा बचत रकमको ३ % रकम कट्टा गरी मात्र बचत फिर्ता गर्न सकिने छ । 

Read More

मासिक बचत (MPS)

यस बचत योजना अन्तर्गत संस्थामा आबद्ध सदस्यहरुल प्रत्येक महिनाको ७ गते भित्र अनिवार्य रुपमा ५ बर्ष सम्म नियमित मासिक रु.१०००।– जम्मा गर्नु पर्ने छ । यस खातामा १३ % ब्याज प्रदान गरी खाता खोलेको ५ बर्ष पछि सम्पूर्ण रकम फिर्ता गरीने छ । समयाबधि अगाडी बचत फिर्ता गर्न चाहेमा बचत रकमको ३ % रकम कट्टा गरी मात्र बचत फिर्ता गर्न सकिने छ । 

Read More

SMARAN SAVING AND CREDIT CO.LTD

@2013 SMARAN SAVING AND CREDIT CO.LTD All Right Reserved

Powered By Radiant Info.Tech.