NEWS & EVENTS

2015-04-09

रक्तदान, जीवनदान स्मरण बचत तथा ऋण सहकारी संस्थाद्वारा आयोजित बृहत कार्यक्रम निम्न स्थान, मिती र समयमा हुने भएकोले सम्पूर्ण शेयर सदस्य एंव शुभचिन्तकहरुमा हार्दिक निमन्त्रणा गरिन्छ । कार्यक्रम ः स्थान ः २०७१ चैत्र २८ गते, शनिबार विजय स्मारक उ.मा.वि. बिहान १०ः०० बजे डिल्लीबजार, काठमान्डौ इच्छुक रक्तदाताहरुले समयमानै उपस्थित भई रक्तदा गरिदिनुहुन अनुरोध गरिन्छ ।
Read More

साधारण बचत योजना (GSA)

यस बचत योजना अन्तर्गत रु. १००।– बाट खाता संचालन गर्न सकिने एक दिनमा रु. १००।– भन्दा माथि जतिसुकै बचत गर्न र निकाल्न सकिनेछ । यस बचत खातामा मासिक न्यूनतम मौज्दातको १०% ब्याज प्रदान गर्न सकिनेछ । एकै दिनमा रु. ५०,०००।– भन्दा बढी रकम बचत फिर्ता गर्नु परेमा अग्रिम सूचना गर्नु पर्नेछ । चेक बुक (बचत फिर्ता स्लिप) को लागि रु. २५००।– न्यूनतम मौज्दात रहनु पर्नेछ । सदस्यहरुको रकम आवश्यक पर्दा अवस्था हेरी खातामा रहेको बचत रकमको आधारमा नियम अनुसार संस्थाको प्रतिनिधि मार्फत सदस्यलाई उपलब्ध गराइनेछ ।

SMARAN SAVING AND CREDIT CO.LTD

@2013 SMARAN SAVING AND CREDIT CO.LTD All Right Reserved

Powered By Radiant Info.Tech.