NEWS & EVENTS

2015-04-09

रक्तदान, जीवनदान स्मरण बचत तथा ऋण सहकारी संस्थाद्वारा आयोजित बृहत कार्यक्रम निम्न स्थान, मिती र समयमा हुने भएकोले सम्पूर्ण शेयर सदस्य एंव शुभचिन्तकहरुमा हार्दिक निमन्त्रणा गरिन्छ । कार्यक्रम ः स्थान ः २०७१ चैत्र २८ गते, शनिबार विजय स्मारक उ.मा.वि. बिहान १०ः०० बजे डिल्लीबजार, काठमान्डौ इच्छुक रक्तदाताहरुले समयमानै उपस्थित भई रक्तदा गरिदिनुहुन अनुरोध गरिन्छ ।
Read More

मासिक बचत (MPS)

यस बचत योजना अन्तर्गत संस्थामा आबद्ध सदस्यहरुल प्रत्येक महिनाको ७ गते भित्र अनिवार्य रुपमा ५ बर्ष सम्म नियमित मासिक रु.१०००।– जम्मा गर्नु पर्ने छ । यस खातामा १३ % ब्याज प्रदान गरी खाता खोलेको ५ बर्ष पछि सम्पूर्ण रकम फिर्ता गरीने छ । समयाबधि अगाडी बचत फिर्ता गर्न चाहेमा बचत रकमको ३ % रकम कट्टा गरी मात्र बचत फिर्ता गर्न सकिने छ । 

SMARAN SAVING AND CREDIT CO.LTD

@2013 SMARAN SAVING AND CREDIT CO.LTD All Right Reserved

Powered By Radiant Info.Tech.