NEWS & EVENTS

2015-04-09

रक्तदान, जीवनदान स्मरण बचत तथा ऋण सहकारी संस्थाद्वारा आयोजित बृहत कार्यक्रम निम्न स्थान, मिती र समयमा हुने भएकोले सम्पूर्ण शेयर सदस्य एंव शुभचिन्तकहरुमा हार्दिक निमन्त्रणा गरिन्छ । कार्यक्रम ः स्थान ः २०७१ चैत्र २८ गते, शनिबार विजय स्मारक उ.मा.वि. बिहान १०ः०० बजे डिल्लीबजार, काठमान्डौ इच्छुक रक्तदाताहरुले समयमानै उपस्थित भई रक्तदा गरिदिनुहुन अनुरोध गरिन्छ ।
Read More

स्मरण विशेष बचत योजना(SSA)

यस योजना अन्तर्गत दैनिक रु. ५००/– भन्दा बढी रकम जम्मा गर्ने सदस्यलाई दैनिक बचतको ८% दैनिक मौज्दातमा ब्याज प्रदान गरिनेछ । यस खातामा न्यूनतम मौज्दात रु. ५,०००/– अनिवार्य रहनु पर्नेछ । रु. ५,०००/– न्यूनतम मौज्दात जम्मा भएपछि चेक बुक (बचत फिर्ता स्लिप) उपलब्ध गराइने छ । रु. ५०,०००/– भन्दा बढी रकम एक दिनमा बचत फिर्ता गर्नुपर्ने भएमा अग्रिम सूचना गर्नुपर्ने छ । सदस्यहरुको रकम आवश्यक पर्दा अवस्था हेरी खातामा रहेको बचत रकमको आधारमा नियम अनुसार संस्थाको प्रतिनिधि मार्फत सदस्यलाई उपलब्ध गराइनेछ । यस खाताको रकम महिनाको एक पटक मात्र फिर्ता गर्न सकिने छ ।

SMARAN SAVING AND CREDIT CO.LTD

@2013 SMARAN SAVING AND CREDIT CO.LTD All Right Reserved

Powered By Radiant Info.Tech.