Our Commitment
NEWS & EVENTS
2015-04-09
रक्तदान, जीवनदान
स्मरण बचत तथा ऋण सहकारी संस्थाद्वारा आयोजित बृहत कार्यक्रम निम्न स्थान, मिती र समयमा हुने भएकोले सम्पूर्ण शेयर सदस्य एंव शुभचिन्तकहरुमा हार्दिक निमन्त्रणा गरिन्छ ।
कार्यक्रम ः स्थान ः
२०७१ चैत्र २८ गते, शनिबार विजय स्मारक उ.मा.वि.
बिहान १०ः०० बजे डिल्लीबजार, काठमान्डौ
इच्छुक रक्तदाताहरुले समयमानै उपस्थित भई रक्तदा गरिदिनुहुन अनुरोध गरिन्छ ।
Read More
आबधिक बचत योजना (FD)
यस योजना अन्तर्गत कम्तीमा रु. १०,०००।– (दश हजार) बाट दशले गुणा जाने रकम जति पनि राख्न सकिने छ । जसमा अवधि किटान गरी जम्मा गरिने छ । सो अवधि समाप्त पछि मात्र सबै साँवा व्याज एकमुष्ठ रकम फिर्ता गरिनेछ । अवधि अनुसार निम्नानुसार व्याजदर निर्धारण गरिएको छ ।निक्षेप योजनाहरु | ब्याजदर | बिबरण |
---|---|---|
तिन महिने आबधिक बचत | १०% | दैनिक न्यूनतम मौज्दातमा ब्याज प्रदान |
छ महिने आबधिक बचत | ११ % | दैनिक न्यूनतम मौज्दातमा ब्याज प्रदान ६÷६ महिनामा भुक्तानी |
१ बर्षे आबधिक बचत | १२ % | दैनिक न्यूनतम मौज्दातमा ब्याज प्रदान ६/६ महिनामा भुक्तानी |
२ बर्षे आबधिक बचत | १३ % | दैनिक न्यूनतम मौज्दातमा ब्याज प्रदान ६/६ महिनामा भुक्तानी |
३ बर्षे आबधिक बचत | १४ % | दैनिक न्यूनतम मौज्दातमा ब्याज प्रदान ६/६ महिनामा भुक्तानी |
४ बर्षे आबधिक बचत | १५ % | दैनिक न्यूनतम मौज्दातमा ब्याज प्रदान ६/६ महिनामा भुक्तानी |
५ बर्षे आबधिक बचत | १५.५० % | दैनिक न्यूनतम मौज्दातमा ब्याज प्रदान ६/६ महिनामा भुक्तानी |